Skip to product information
1 of 3

NSN Pearl Green Tea (Local Production of ilam)

NSN Pearl Green Tea (Local Production of ilam)

Regular price Rs1,175.00
Regular price Rs2,500.00 Sale price Rs1,175.00
Sale Sold out

Only 28 units left in stock

  • Free Shipping
  • Cash on Delivery
  • 24/7 Chat Support

NSN Pearl Green Tea — ILAM SPECIAL

Experience the real taste of ilam — प्रत्येक sip मा प्रकृतिको स्वाद ! NSM Pearl Gerrn Tea नेपाल को इलाम भेग मा उत्पादन भएको हो। यसलाई हाते चिया पनि भनिन्छ। यो चिया कै बुट्टा बाट बनाइएको हो।



Brewing Guidelines

  • Boil Fresh Water. Stop Flame
  • Add 1 Tsp Green Tea. ( If you don't have an idea of teaspoons, you can just count and add 14-15 green tea)  
  • Steep for 3-5 mins to release full flavour & aroma.
  • Strain & Serve Hot, without sugar, to enjoy its natural sweetness


बनाउने प्रक्रिया

  • ताजा पानीलाई उमाल्नुहोस् । आगो बन्द गर्नुहोस।
  • सानो चम्चा को १ चम्चा Green Tea हाल्नुहोस् । (चमच को Idea भएन भने Count गरेर १४-१५ वटा Green Tea हाल्दा नि हुन्छ ) 
  • पूरा स्वाद र सुगन्ध निकाल्न ३-५ मिनेटसम्म छोडेर राख्नुहोस् ।
  • यसको प्राकृतिक मिठासको आनन्द लिन चिनी बिना तात्तातै पिउनुहोस् ।

नोट: दिनमा २ पटक — बिहान खाजा संग र दिउँसो सेवन गर्न गरिन्छ। Low Blood Pressure भएका व्यक्तिले दिनमा १ पटक, केवल दिउँसो मात्र सेवन गर्नुहोस्।




मुख्य फाइदाहरू (Main Benefits)

  • शरीरको fat burn र weight loss मा सहयोग गर्छ।
  • Sugar (Diabetes) भएका व्यक्तिका लागि उपयोगी — शरीरमा blood sugar level नियन्त्रण गर्न मद्दत गर्छ।
  • High Blood Pressure भएका व्यक्तिका लागि लाभदायी — रगतको circulation सुधार गर्छ र pressure सन्तुलनमा राख्छ।
  • Cholesterol घटाएर मुटुको स्वास्थ्य राम्रो राख्छ।
  • Gastric र पेट फुल्ने समस्या कम गर्छ।
  • शरीरलाई detoxify गर्छ र digestion सुधार गर्छ।
  • Antioxidants ले छालालाई चम्किलो र youthful बनाउँछ।
  • Stress घटाउँछ र मनलाई शान्त राख्छ।


Why Pearl Green Tea?

  • १००% Pure Ilam-grown tea leaves
  • Hand-picked & Open-dried
  • कुनै पनि artificial flavor वा color छैन
  • Hygienically packed र freshness

हर Sip मा प्रकृतिको स्वाद — Order Now & Enjoy Free Delivery All Over Nepal!




View full details